Trending
राजनीति नेता खतिवडाको प्रश्नः देशको सञ्चार क्षेत्रलाई विकास गर्ने मुल नीति के हो ? अपराध जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी गर्ने गिरोह पक्राउ राजनीति तोलाको ११ सयले घट्यो नेपाली बजारमा सुन राजनीति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन नाउपाको ह्वीप राजनीति आयोगले राष्ट्रपतिलाई बुझायो उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन राजनीति जोखिम नमोली परिणाम आउँदैन : अर्थमन्त्री पुन स्वास्थ्य गमगढीमा निःशुल्क स्वास्थ्य शिविर, दुई हजार एक सय लाभान्वित समाज जेठ २ भित्र छात्रवृत्तिको सम्पूर्ण विवरण पठाउन बालेनको निर्देशन खेल नेपाललाई तेस्रो सफलता, भुर्तेलको व्यक्तिगत दोस्रो विकेट राजनीति समृद्ध नेपाल निर्माणको महाअभियान थालेका छौँ : मन्त्री शर्मा

सुरक्षा मामलामा नयाँ पुस्तक

४ भदौ । नेपाली सुरक्षा रणनीति तथा राजनीतिक अस्थिरताबारे सेनाका पूर्व उपरथी पूर्णबहादुर सिलवालको कृति सार्वजनिक भएको छ । सोमबार अंग्रेजी भाषामा प्रकाशित योे कृति ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम्स नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप नामको हो ।

सात अध्यायमा समेटिएको यस कृतिमा सिलवालले नेपालमा लामो समयदेखि अस्थिरताका कारण, नेपालको राजनीतिक, सेना, अर्थतन्त्र र कूटनीतिक क्षेत्रबारे विवेचना गरेका छन् । कृतिमा नेपाल राज्य स्थापनाको दर्शन र मूल्यमान्यता, आन्तरिक राजनीति र अस्थिरता, नागरिक–सेना सम्बन्ध, नेपालका विद्रोहीसँग लड्ने राज्यको रणनीति अनि विदेशी प्रभाव विषयमा विशेष रूपले वर्णन गरिएको लेखक सिलवालले बताए ।

विदेशी प्रभावअन्तर्गत छिमेकी देश भारत र चीनलगायत अमेरिका एवं बेलायतका राष्ट्रिय हित के/के थिए र यहाँ आफ्नो प्रभाव बढाउन ती चारै मुलुकले के र कस्ता रणनीति कार्यान्वयनमा ल्याएका थिए भन्नेलगायतका विषयमा एक सय १५ पृष्ठमा सविस्तार व्याख्या गरिएको छ । इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिज नेपालले यो कृति प्रकाशन गरेको हो । यो पुस्तक बेचेर आएको रकम पुस्तक प्रकाशन गर्ने संस्थालाई नै दिइने कृतिकार सिलवालले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP