Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

माधव नेपाल छाड्ने मन्त्रीबाट पुरस्कृत

११ भदौ । माधवकुमार नेपालको साथ छाड्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धमाधम पदबाट पुरस्कृत गरिरहेका छन् । साथ छाड्दा दुईजनाले मुख्यमन्त्री पाइसकेका छन् । केहीले भने मन्त्री पाएका छन् ।

आज प्रदेश नं १ मा दुईजनाले मन्त्री पद पाए । दुवैजना लामो समय माधवकुमार नेपालको साथमा थिए ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका बलबहादुर साम्सोहाङ र लछुमन तिवारी मन्त्री बनेका हुन् । उनीहरुलाई मुख्यमन्त्री भीम आचार्यको सिफारिशमा मन्त्री नियुक्त गरिएको हो ।

तिवारी तेह्रथुमका हुन् भने साम्सोहाङ ताप्लेजुङका हुन् । उनीहरु एमालेमै रहन तयार भएका थिए । प्रदेशमा एमालेको बहुमत भएपनि फुटेपछि अल्पमतमा पर्ने सम्भावना देखिएको छ । बहुमत पुर्याउन आचार्यले माधव नेपाल पक्षमा गएका सांसदलाई तान्न खोजिरहेका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP