Trending
राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना राजनीति इलाम २ उपनिर्वाचन : तारबारसहित तयार भयो मत गणनास्थल राजनीति पालिकामा सुविधासम्पन्न खेल मैदान हुनुपर्छ : शेरबहादुर देउवा खेल रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी राजनीति कूटनीतिज्ञ आचार्यको दृष्टिमा कुन प्रधानमन्त्री कस्ता ? राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन

टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा, धोनी टिम मेन्टर

काठमाडौं ।आगामी अक्टोबर नोभेम्बरमा युएई र ओमानमा आयोजना हुने आईसीसी टी-२० विश्वकपका लागि भारतीय टिम घोषणा भएको छ।

बीसीसीआईले बुधबार विराट कोहलीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । स्पीनर रविचन्द्रन आश्विनले चार वर्षपछि टी-२० मा स्थान बनाएका छन् । उनले फेरि एक पटक मौका दिइएको छ । टोलीमा पाँच स्पीनर र तीन सिमर छन् ।

यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीलाई टिम मेन्टर नियुक्त गरिएको छ । धोनीले मुख्य प्रशिक्षक रवि शास्त्रीसँग नजिक रहेर काम गर्ने बाँकी सपोर्ट स्टाफहरुलाई सपोर्ट र डिरेक्सन प्रदान गर्ने क्रिकइन्फोले बीसीसीआई सेक्रेटरी जय शाहलाई उधृत गर्दै उल्लेख गरेको छ ।

भारतीय टिम

विराट कोहली (कप्तान), रोहित शर्मा, के एल राहुल, सूर्यकुमार यादव, ऋषभ पन्त, इशन किसन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, राहुल चाहर, रविचन्द्र आश्विन, अक्सर पटेल, वरुण चक्रवर्ती, जसप्रित बुमराह, भुवनेश्वर कुमार, मोहम्मद शामी

रिजर्स : श्रेयास अयेर, शार्दुल ठाकुर, दिपक चाहर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP