Trending
राजनीति एमाले पाल्पाको दशौं अधिवेशन ११ र १२ जेठमा समाज बागलुङ-म्याग्दी सडक कालोपत्र गरिँदै खेल झ्यालुन्टार मैदानको औपचारिक शुभारम्भ गरिँदै राजनीति भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड

शिवराजका वडामा माओवादीे केन्द्रको सम्मेलन


नेकपा माओवादी केन्द्रको कपिलवस्तुका ९६ वडामा सम्मेलन सुरु भएको छ । केन्द्रिय कार्यक्रम अन्तर्गत जिल्ला सबै वडामा सम्मेलन भइरहेको नेकपा माओवादी केन्द्र कपिलवस्तुले जनाएको छ । ।
शिवराज नगरपालिका वडा १ मा पुर्ण बहादुर बुढा मगरको अध्यक्ष्य,उपाध्यक्षमा कमल परियार,सचिव गणेश कुमार बुढा,सहसचिव सम्झना घर्ती,कोषाध्यक्ष चन्द्र प्रकाश पुन(आभास) सहित २९ सदस्य चयन गरिएको छ ।
त्यस्तै वडा २ को अध्यक्षमा खेमानसिह परियार,उपाध्यक्षमा उजेली खत्री,सचिवमा करण बुढा,सहसचिवमा सुरेस विसी,कोषाध्यक्षमा हिमा ल्याङ्टाङ सहित २९ सदस्य वडा कमिटि गठन गरिएको छ ।
वडा ३ को अध्यक्षमा लाल बहादुर नेपाली,उपाध्यक्षमा खगेन्द्रराज भुसाल,सचिवमा माधव घिमिरे,सहसचिवमा कल्याणी खनेल,कोषाध्यक्ष श्याम बहादुर चौहान सहित २९ सदस्य चयन गरिएको छ ।
वडा न ५ को अध्यक्षमा होतराज पोख्रेल(शिसिर),उपाध्यक्ष सिता वलि बुढा,सचिवमा दामोदर पाण्डे,सहसचिवमा हसरिद्धन मियाँ,कोषाध्यक्षमा फुलमाया बस्नेत सहित २९ सदस्य चयन भएको माओवादी केन्द्रका क्षेत्रीय ईन्चार्ज कपिलवदेव खनालले बताउनुभयो । अन्य वडामा पनि सम्मेलन सुरु भएको भएपनि सर्वसम्मत कमिटि गठनको लागि छलफल भइरहेको बताइएको छ

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP