Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

अपाङ्गता दिवसको अवसरमा शिवराज २ मा अन्तरक्रिया सम्पन्न

सीता बेल्बासे, चन्द्रौटा । अपाङ्गता दिवसको अवसरमा शिवराज २मा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपाङ्गता भएका व्यक्तिको ३० औँ अन्तर्राष्ट्रिय दिवस अवसर पारेर शुक्रबार शिवराज २मा अन्तरक्रिया कार्यक्रम भएको हो ’समावेशी, सुलभ र दिगो, कोभिड–१९ पछिको विश्वतर्फ अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सहभागिता’ भन्ने नारासहित विश्वभर यो दिवस आज मनाइएको हो ।

नेपालमा भने ‘हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाएको छ । यसै अवसरमा वडा स्तरिय अपाङ्गता सञ्जालको आयोजनामा शिवराज २को वडा कार्यालयको समन्वय स्ट्रोम फाउण्डेसनको सहयोमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रमलाइ सम्बोधन गदै शिवराज नगरपालिका उपप्रमुख शिव कुमारी थारुले अपाङ्गता भएकाहरुले भोग्नु परेको समस्यामाथि छलफलसँगै चुनौतीको समाधान निकाल्न, अपाङ्गता सम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने सबैले पहल गर्नु पर्न बताउदै नगरले प्रतेक वर्ष पनि बिभिन्न माध्यमबाट अपाङ्गतालागि कार्यक्रम गर्दै आएको र यो वर्ष पनि सायक सामाग्री र मागमा आधारीत कार्यक्रम भएको बताउनु भयो ।

यस्तै शिवरान वडा न २का वडा अध्यक्ष राम बहादुर चौधरीले अपाङ्गता भएका व्यक्ति पनि सपाङ्ग सरह बाच्न पाउनु अधिकार भएको हुदा अपाङ्गतालाई माया ममता हौसला दिनु पर्न बताउनु भयो । साथै अध्यक्ष चौधरीले आफनो घरपरिवार बाटै अपहेलित गर्न खालका क्रियाकलाप नगर्न आग्रह गर्नु भयो ।वडाबाट हुने सहयोग सधै गदै आएको बताउदै आगमि दिनमा पनि सहयोग गर्न बताउनु भयो ।

अपाङ्गता अधिकारकर्मी दिपक खड्काले नेपालमा अपाङ्गता भएका व्यक्तिको सङ्ख्या कति छ भन्ने यकिन तथ्याङ्क नभएपनि महासङ्घका अनुसार २०६८ सालको जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको १.९४ प्रतिशत भएको बताउदै अपाङ्गता भएका व्यक्तिको अधिकार र उनिहरुले पाउनु पर्न सेवा सुविधा सहज रुपमा कसरी पाउन सकिन्छ । भन्ने कुरामा सबैले सहयो गर्नु पर्न बताउनु भयो ।

किर्डाक नेपालले पनि शिवराजमा अपाङ्गता भएका व्यक्तिको लागि काम गदै आएको बताउदै आगमि दिनमा पनि कामगर्न किर्डाक नेपाल संस्थाका सामुदायिक बिकास अधिकृत बिनोद केवटले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP