Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

चिनियाँ चोर गिरोहलाई सहयोग गर्ने तीन नेपाली पक्राउ

काठमाडौं

नेपालको विभिन्न बैंकको एटीएमबाट पैसा चोरी गर्ने कार्यमा चिनियाँ गिरोहलाई सहयोग गरेको आरोपमा प्रहरीले तीनजना नेपालीलाई पक्राउ गरेको छ ।

प्रहरीले डेस्को मनी एक्स्चेन्जका सञ्चालक वेदनाथ लामिछाने, नेपालयका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालयका प्रबन्धक ९मेनेजर० रेवती दवाडीलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ गिरोहलाई नगद सटही गरेर सहयोग गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुले २९ लाख ९९ हजार नेपाली रुपैयाँ सटही गरेको पाइएको हो ।
चिनियाँहरु पैसा साट्न उनीहरुकहाँ गएको सीसीटिभी क्यामरामा देखिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP