Trending
राजनीति उपराष्ट्रपति यादव र भियतनामी राजदूत हाईबीच भेट राजनीति डढेलो तथा आगलागी पीडितको सहयोगमा खटिन कार्यकर्तालाई माओवादीको निर्देशन समाज मानव अधिकार आयोगले भन्यो : आगलागी र डढेलोबाट नागरिकलाई जोगाऊ राजनीति इलाममा एमालेले साढे १४ हजार मत पाउँदा रास्वपाले कटायो २ हजार समाज धनुषामा पानीको अभाव भएपछि दमकलले पानी वितरण गरिँदै राजनीति ओलीप्रति लक्षित गर्दै माधवले भने : म प्रधानमन्त्री बन्ला भनेर केहीलाई पोल्न थालेको छ समाज सडक बत्तीको विषयमा स्थानीय तह र प्राधिकरणबीच ‘जुहारी’ अपराध सिरहामा ३ वर्षीया बालिका हत्या अभियोगमा २ जना पक्राउ राजनीति जोखिममा परेका महिला बालबालिकालाई समेट्ने गरी बजेट आउँछ : मन्त्री चौधरी राजनीति उपनिर्वाचन अपडेट : शान्तिपूर्ण मतदान जारी, आजै मतगणना

अर्घाखाँचीमा एकै दिन ३१ जनामा कोरोना पुष्टि

अर्घाखाँची – अर्घाखाँचीमा आज एकै दिन ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

घर फर्केर सम्बन्धित पालिकाका क्वरेन्टीनमा बसेकाहरुको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना देखिएको र उनीहरु कुन ठाउँको क्वरेन्टीनमा बसेका भन्ने बारेमा अनुसन्धान  भैरहेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ । 

यसअघि जिल्लाको शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वरेन्टीनमा बसेका ३६ वर्षीय  पुरुष र पाणिनी गाउँपालिकाको वडा नं. ८ पालीको कमला माविमा रहेका दुई जनामा कोरोना देखिएको थियो । उनीहरुको सन्धिखर्कमा रहेको हटारीको आइसोलेसनमा उपचार भइरहेको छ । 

गएको जेठ १० गते भूमिकास्थान नगरपालिका–९ का ३४ वर्षीय पुरुषकोे  घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP