Trending
समाज सुनको मूल्यमा आज पनि भारी वृद्धि राजनीति अरु काम छाडेरै भए पनि भोट हाल्नूस्: प्रधानमन्त्री कार्की अन्तर्राष्ट्रिय कुवेतमा अमेरिकी एफ-१५ लडाकु विमान दुर्घटना समाज बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन राजनीति चुनावी प्रचारमा हिडेको रास्वपाको गाडीमा मदिरा र चामल, प्रहरीले समात्यो समाज एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाहिमपातको सम्भावना समाज फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ खेल आज न्युजिल्याण्ड र श्रीलंका भिड्दै राजनीति प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइएमा दुई लाख रुपैयाँ बराबरको जरिवाना समाज गोरखा बुंकोटकी एक बालिकाको मृत्यु

मुख्यमन्त्री शाहीलाई लक्षित गरी बम बिष्फाेट

काठमाडौं

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरी बम बिष्फोट भएको छ ।

बुधबार दिउँसो कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा चलिरहेका बेला मुख्यमन्त्री शाहीलाई लक्षित गरी २ वटा बम बिस्फोट भएको मुख्यमन्त्री शाहीले जानकारी दिनुभयो ।

बम बिष्फोटबाट मानवीय क्षति नभएको बताइएको छ । बम बिष्फाेट हुने स्थान मुख्यमन्त्री शाहीकै गाउँपालिका हाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP