Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

गाजामा इजरायलको बमबारी, १७८ प्यालेस्टिनीको मृत्यु

एजेन्सी

१६ मंसिर, काठमाडौं : युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।

इजरायलले अहिले उत्तर–पश्चिमी गाजा र दक्षिणमा खान युनिसलाई लक्षित गरिरहेको छ। जहाँ घना बस्तीहरु रहेको बिबिसीले जनाएको छ। जहाँबाट लाखौं मानिसहरू लडाइँबाट बच्न उत्तरमा भागेका छन्। इजरायलले त्यहाँका बासीन्दालाई इजिप्टको सिमानामा नजिकै रहेको रफाहमा जान आग्रह गरेका गरेको छ।

यसैबीच युद्धविराम समाप्त भएदेखि नै इजिप्टको राफा क्रसिङबाट अति आवश्यक सहयोग आउन बन्द भएको राष्ट्रसंघका अधिकारीले बताएका छन्। जसले पुनः मानवीय संकट निम्तने खतरा बढेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP