Trending
राजनीति एकपटक यो देशको नेतृत्व गरेरै छाड्छु : विप्लव अपराध एकैदिन समातिए लागुऔषधसहित १० व्यक्ति राजनीति ६ हजार बचतकर्ताको पूरै पैसा फिर्ता गरेका छौँ : सञ्चारमन्त्री राजनीति परराष्ट्रमन्त्रीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरप्रति श्रद्धाञ्जलि समाज मकवानपुर-काठमाडौँ जोड्ने चखेल-मातातीर्थ सडक पुस २२ गतेदेखि १५ दिन बन्द हुने राजनीति महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ : प्रधानमन्त्री राजनीति भन्सार विधेयकमा के छ नयाँ व्यावस्था र सरोकारवालाको सुझाव? समाज चिसो बढेपछि टीकापुरमा दाउरा वितरण राजनीति ‘सत्यतथ्य समाचारले लोकतन्त्र बलियो हुन्छ’ राजनीति विश्वविद्यालयभित्र दलीय प्रभाव अन्त्य हुनुपर्छ : शिक्षामन्त्री भट्टराई

संसद्‌मा रहेका विधेयकको अवस्था अध्ययन गर्ने सत्तारुढ कार्यदलको बैठक बस्दै

१८ पुस, काठमाडौं । संसद्मा रहेका विधेयकहरूको अवस्थाको अध्ययन गर्न बनेको नेपाली कांग्रेस–नेकपा एमालेको संयुक्त कार्यदलको बैठक बोलाइएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कार्यदलको बैठक बस्न लागेको जानकारी गराए ।

दिउँसो २ बजे एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने गरी कार्यदलको बैठक बोलाइएको हो ।

कार्यदलमा दुबै दलका प्रमुख सचेतक र पार्टीले तोकेका दुई नेता सम्मिलित छन् ।

कांग्रेस प्रमुख सचेतक घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र एमाले सचिव योगेश भट्टराई कार्यदलमा छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP