Trending
अन्तर्राष्ट्रिय सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा समाज द्वन्द्वपीडितको परिचयपत्रले सिंहदरबार प्रवेश गर्न पाइने flash वर्षाले धान बालीमा भएको क्षतिपूर्तिको माग गर्दै विजयनगरका कृषकले बुझाए ज्ञापन पत्र अन्तर्राष्ट्रिय अमेरिकाले साढे ५५ हजार अफगानीलाई स्थायी पुनर्वासको व्यवस्था गर्ने समाज दसौँ एसियन भैँसी सम्मेलन आजदेखि राजनीति सर्वोच्चको ‘फुल कोर्ट’ आज, १४ न्यायाधीशको बहिष्कार अन्तर्राष्ट्रिय लागुऔषध तस्कर उसागालाई अमेरिका पठाइने समाज आज दिउँसो वर्षाको सम्भावना‚ उच्च पहाडी र हिमाली भेगमा हिमपात समाज ‘नेपालमा प्रयोग भएका सबै खोप गर्भवतीले लगाउन मिल्छ’ समाज बर्दियाका बाढीपीडितले अझै पाएनन् राहत

गोरुसिङ्गे प्रहरीले ट्र्याकटर सहित ३ चोर समाते

कपिलवस्तु

रुपन्देहीको मायादेवी गाउँपालिका छपियाबाट चोरी भएको ट्र्याकटर ईप्रका गोरुसिङ्गेले समाएको छ । शनिवार राती १० बजे बुद्धभुमी २ बक्डरीयाबाट ३ जना चोर सहित लु २ त ७७१५ नम्बरको ट्र्याकटर नियन्त्रण लिएको छ ।

सिद्धार्थनगर नगरपालिका ८ का राम विलास यादवको ट्र्याकटर नियन्त्रण लिन प्रहरीलाई करिब आधा घण्टा लागेको थियो । प्रहरीको जिप र मोटरसाइकलले पच्छाउँदै गर्दा नालीमा ट्र्याकटर फसे पछि नियन्त्रण लिन सफल भएको थियो ।

‘ट्र्याकटर चोरी भएको खबर सुने पछि हामीले गस्ती बढाएका थियौँ । गस्ती देखे पछि चोरले राजमार्गबाट भित्री सडक तर्फ ट्र्याकटर लगेको देखे पछि पच्छाएका थियौँ । रुपन्देहीको मायादेवी गाउँपालिका २ बस्ने अकलेस भुज, पवन कुमार नाउ र रवि ठाकुरलाई समेत पक्राउ गरिएको छ । ’ इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण बहादुर रानाले भने । ३ जना चोर मध्ये १ जना लाई स्थानीयको सहयोगमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP