Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

गोरुसिङ्गे प्रहरीले ट्र्याकटर सहित ३ चोर समाते

कपिलवस्तु

रुपन्देहीको मायादेवी गाउँपालिका छपियाबाट चोरी भएको ट्र्याकटर ईप्रका गोरुसिङ्गेले समाएको छ । शनिवार राती १० बजे बुद्धभुमी २ बक्डरीयाबाट ३ जना चोर सहित लु २ त ७७१५ नम्बरको ट्र्याकटर नियन्त्रण लिएको छ ।

सिद्धार्थनगर नगरपालिका ८ का राम विलास यादवको ट्र्याकटर नियन्त्रण लिन प्रहरीलाई करिब आधा घण्टा लागेको थियो । प्रहरीको जिप र मोटरसाइकलले पच्छाउँदै गर्दा नालीमा ट्र्याकटर फसे पछि नियन्त्रण लिन सफल भएको थियो ।

‘ट्र्याकटर चोरी भएको खबर सुने पछि हामीले गस्ती बढाएका थियौँ । गस्ती देखे पछि चोरले राजमार्गबाट भित्री सडक तर्फ ट्र्याकटर लगेको देखे पछि पच्छाएका थियौँ । रुपन्देहीको मायादेवी गाउँपालिका २ बस्ने अकलेस भुज, पवन कुमार नाउ र रवि ठाकुरलाई समेत पक्राउ गरिएको छ । ’ इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण बहादुर रानाले भने । ३ जना चोर मध्ये १ जना लाई स्थानीयको सहयोगमा पक्राउ गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP