Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

गभर्नर ज्यु, ७ प्रतिशतको आर्थिक वृद्धि कसरी हासिल हुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी मौद्रिक नीतिले ७ प्रतिशतको आर्थिक बृद्धिदर कसरी हासिल हुन्छ भन्ने प्रश्न गर्नुभएको छ । कोभिड १९ र त्यसको असरले समग्र अर्थतन्त्र प्रभावित भएको अवस्थामा आगामी मौद्रिक नीतिको उद्देश्यबारेकोे छलफलमा गभर्नर समक्ष उहाँले यस्तो प्रश्न गर्नुभएको हो ।

बैठकमा पूर्वअर्थमन्त्री कार्कीले आगामी आर्थिक वर्ष ०७७—७८ मा ७ प्रतिशत आर्थिक वृद्धिको आधारबारे गभर्नर अधिकारीलाई सोध्नुभएको हो । सरकारले ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको भन्दै उहाँले आर्थिक वृद्धिको यो लक्ष्य कसरी हासिल हुन्छ र राष्ट्र बैंकको सोच र लक्ष्य हासिल गर्न के के उपाय छ भनि जिज्ञासा राख्नुभएको हो ।

यस्तै पूर्वमन्त्री एवं सांसद गोकर्ण विष्टले अनुत्पादन क्षेत्रमा सहज कर्जा पाउने तर उद्योग तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा सहज ढंगले कर्जा उपलब्ध नभएको भन्दै गभर्नर ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP