Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

शितगंगाका स्कारपियो दुर्घटना एक जनाको अबस्था चिन्ता जनक

शितगंगा नगरपालिका ३ ठाडा दह अगाडी रिपाहामा स्कारपियो दुुर्घटना भएको छ काठमाडौ बाट सन्धिखर्क जाँदै गरेको बा १५ च २७०६ नम्बरको स्कारपियो दुर्घटनामा पर्दा १ जनाको अबस्था चिन्ता जनक रहेको घ भने १ जना गम्बिर घाइते भएका छन ।

इलाका प्रहरी कार्यलयमा ३ जना भएको जानकारी गराएर गएको स्कारपियो दुघटनामा परे पटि स्थानिय पैहरी नेपाल आर्मी तथा स्थानियहरुले १ जनाको खोजी गरिरहेका छन । दुर्घटनामा घाएते रहेका चालक लिला तामाङ र अर्का घाइतेलाई उपचारको लागि अस्पताल लगिएको छ ।

पानी परेको र निकै चिफ्लो रहेकोले उद्धारमा समेत समस्या परेको छ । गाडी सडक बाट ६०० मिटर भन्दा तल खसेको छ । उत्त स्थानमा केही समय अगाडी टेयमक्टर समेत दुर्घटनामा परेको थियो ट्याक्टर भएकै स्थानमा स्कारपियो पुगेको छ भने पाठ पुर्गा बिभिन्न स्थानमा छेदबिछेद अबस्थामा रहेका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP