Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताको भेला

कामाठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पुर्व एकिकृत नेकपा माओवादिका आफूनिकट स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्नुभएको छ ।

आज (सोमबार) खुमलटारस्थित आफ्नै निवासमा प्रचण्डले पूर्वमाओवादीतर्फका स्थायी कमिटी सदस्यहरूसँग छलफल गर्नुभएको हो ।
अर्का अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गरेको र प्रचण्डले यसमा सहमति जनाएको चर्चा चलेपछि उहाँनिकट स्थायी कमिटी सदस्यहरू असन्तुष्ट रहेको बताइन्छ ।

ओलीसँग सहमति भएको भनिएको विषयमा केही साथीले संशययुक्त प्रश्न उठाएपछि उहाँ (प्रचण्ड)ले छलफलका लागि बालाएको बताइएको छ । नेकपामा दुइ अध्यक्ष प्रधानमन्त्री केपि शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालबीच पछिल्लो समय विवाद चुलिएको छ । प्रधानमन्त्री ओलीलाई दुबै पदबाट राजिनामाको माग गरेपछि ओलीले दुबै पदबाट राजिनामा नदिने अडानका कारण सहमति हुन सकेको छैन ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री लेखराज भट्टसहित केही स्थायी कमिटी सदस्य अनुपस्थित छन् । स्थायी कमिटी सदस्य दीनानाथ शर्माले आफूलाई खबर नभएकाले खुमलटार नगएको बताउनुभयो । ’अहिले पूर्वमाओवादीका कतिपय नेता प्रचण्डको पक्षमा छैनन् । उनीहरूमध्ये केही ओली खेमामा लागेका छन् भने कतिपय वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा उभिएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP