Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा वन्कसवासा देखि धानखोला सम्म ट्राफिक सचेतना बोर्ड जडान

अजय मिश्र,

कपिलवस्तु,

जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तुले सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ कपिलवस्तु जिल्लाको वन्कसवासा देखि धानखोला सम्म सम्भावित पहिरो जान सक्ने ठांउमा ट्राफिक सचेतना बोर्ड जडान गरिएको छ । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यका साथ सवारी चालक लाई बाटोमा जानकारी गराउनका लागी वन्कसवासा देखि धानखोला सम्म पहिरो जान सक्ने सम्भावित ठाउँ मा सावधान, पहिरो खस्ने स्थान, सावधानी पूर्वक यात्रा गर्नु होला(पहिरो खस्ने ट्राफिक संकेत गरेको चित्र ) भएको बोर्ड जिल्ला ट्राफिक कार्यालय गोरूसिंगे, कपिलवस्तु ट्राफिक प्रमुख प्रहरी निरिक्षक टक्कर स्वाॅर ले आफै उक्त ठाउँमा पुगेर बोर्ड जडान गर्ने कार्य सराहनीय रहेको स्थानीय को भनाई रहेको छ । पछिल्लो समयमा देशको अधिकांश भागमा लगातार बर्षा का कारण विभिन्न ठाउँमा पहिरो गएका ले जन-धनको क्षती लगायत सवारी साधनलाई समेत क्षति हुने हुदाँ पहिरो खस्न सकने सम्भावित ठाउको पहिचान गरि सवारी दुर्घटना न्यूनिकरण गर्न, चालक लाई सावधानी पूर्वक गाड़ी चलाउन , सहयोग पुग्ने हुदाँ उक्त ट्राफिक सचेतना बोर्ड जडान गरिएको कुरा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वाॅर ले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP