Trending
समाज प्रमुख सामाजिक समस्या बन्दै आत्महत्या समाज मुगु बस दुर्घटना : मृतकका परिवारलाई एक लाख दिइने अन्तर्राष्ट्रिय अमेरिकी ड्रोन आक्रमणमा अलकायदाका वरिष्ठ नेताको मृत्यु समाज आज पनि देशका केही ठाउँमा हल्का पानी पर्ने राजनीति न्यायालयको गरिमाका लागि निकास दिन प्रधानन्यायाधीशलाई पूर्वन्यायाधीशहरुको आग्रह राजनीति एमाले वडा अधिवेशन आज‚ अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने समाज विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने समाज प्रतिवेदन लागू गर्न प्रधानन्यायाधीशलाई बारको १५ दिने अल्टिमेटम खेल मैत्रीपूर्ण फुटबलमा नेपाली २३ वर्षमुनिकाे फुटबल टोली इन्डोनेसियासँग २–० ले पराजित flash शिवराजमा नेकपा एसकाे फेरि भ्रमकाे खेती, आफू नेकपा एमालेमै रहेकाे राधेश्याम थारूकाे भनाई

बिश्व भरिका हिन्दूहरुको लागि सावन २१ गते ऐतिहासिक दिन,बिजय उत्सव मनाऊँ – हिन्दू परिषद नेपाल

बीरगंज

सावनहिन्दू परिषद नेपाल केन्द्रिय कमिटी सचिवालयको बैठक आज बीरगंजमा सम्पन भएको छ।बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सल्लहकार सुनील गुप्ता सहभागी रहेका थिए।

बैठकले ५ अगस्त अर्थात सावन २१ गते मित्र राष्ट्र भारतको उत्तर प्रदेश स्थित अयोध्यामा हुने श्रीराम मन्दिर शिलान्यास कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछौं।५०० वर्ष लडाइको उपलब्धि हो,राम मन्दिर निर्माणको लागि योगदान गर्ने सम्पूर्ण बीर योद्धाहरु लाई हार्दिक नमन गर्दै विश्व भरिका हिन्दूहरुको लागि ऐतिहासिक दिन भएकोले शिलान्यासको दिन भब्यताको साथ बिजय उत्सव मनाऊनको लागि नेपाल,भारत सहित विश्वका सम्पूर्ण हिन्दू समाज संग परिषद हार्दिक अनुरोध गर्दछौ।

साथै काठमांडुमा एसिड आक्रमणमा गम्भीर घाइते भएकी पवित्रा कार्कीको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै दोषी लाई कड़ा कारवाहिको मांग गर्दछौं।कोरोना महामारीको बेला सेवाभाव कार्य गर्नु हुने हिन्दू परिषद नेपालका सम्पूर्ण साथीहरू लाई भगवान पशुपतिनाथले अझै शक्ति प्रदान गरुण र आउदो दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न अनुरोध गर्दछौं।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP