Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

बिश्व भरिका हिन्दूहरुको लागि सावन २१ गते ऐतिहासिक दिन,बिजय उत्सव मनाऊँ – हिन्दू परिषद नेपाल

बीरगंज

सावनहिन्दू परिषद नेपाल केन्द्रिय कमिटी सचिवालयको बैठक आज बीरगंजमा सम्पन भएको छ।बैठकमा केन्द्रिय अध्यक्ष संतोष पटेल,उपाध्यक्ष बिजय गुप्ता, कोषाध्यक्ष संजय सरार्फ,केन्द्रिय सदस्यहरु श्रीराम उपाध्याय, सुरेश साह कानू, चित्तरंजन श्रीवास्तव, सल्लहकार सुनील गुप्ता सहभागी रहेका थिए।

बैठकले ५ अगस्त अर्थात सावन २१ गते मित्र राष्ट्र भारतको उत्तर प्रदेश स्थित अयोध्यामा हुने श्रीराम मन्दिर शिलान्यास कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछौं।५०० वर्ष लडाइको उपलब्धि हो,राम मन्दिर निर्माणको लागि योगदान गर्ने सम्पूर्ण बीर योद्धाहरु लाई हार्दिक नमन गर्दै विश्व भरिका हिन्दूहरुको लागि ऐतिहासिक दिन भएकोले शिलान्यासको दिन भब्यताको साथ बिजय उत्सव मनाऊनको लागि नेपाल,भारत सहित विश्वका सम्पूर्ण हिन्दू समाज संग परिषद हार्दिक अनुरोध गर्दछौ।

साथै काठमांडुमा एसिड आक्रमणमा गम्भीर घाइते भएकी पवित्रा कार्कीको शीघ्र स्वस्थ्य लाभको कामना गर्दै दोषी लाई कड़ा कारवाहिको मांग गर्दछौं।कोरोना महामारीको बेला सेवाभाव कार्य गर्नु हुने हिन्दू परिषद नेपालका सम्पूर्ण साथीहरू लाई भगवान पशुपतिनाथले अझै शक्ति प्रदान गरुण र आउदो दिनमा अझ उच्च मनोबलका साथ कार्य गर्न अनुरोध गर्दछौं।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP