Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

सिरी ए र युरोपियन गोल्डेन बुट अवार्ड लाजियोका स्ट्राइकर सिरो इम्मोबाइललाई

एजेन्सी । इटालियन क्लब लाजियोका स्ट्राइकर सिरो इम्मोबाइलले सिरी ए र युरोपियन गोल्डेन बुट जितेका छन् । यस सिजन सिरी मा सर्वाधिक ३६ गोल गरेका उनले दुवै अवार्ड जितेका हुन् ।

तेस्रो पटक सिरी ए को सर्वाधिक गोलकर्ता बनेका इम्मोबाइलले युरोपियन गोल्डेन बुट भने पहिलो पटक जितेका हुन् । उनले त्यसका लागि बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई पछि पारे ।

इम्मोबाइलले ३६ गोलबाट ७२ अंक जोड्दा लेवान्डोस्कीले ३४ खेलबाट ६८ अंक जोडेका थिए । सिरी ए मा भने इम्मोबाइलपछि रहेका रोनाल्डोले ३१ गोल गरे । उनले यसअघि २०१४ र २०१८ मा सिरी एमा सर्वाधिक गोल गरेका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP