Trending
समाज चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढ्यो समाज वृद्धाको हत्याका अभियुक्त साढे दुई वर्षपछि पक्राउ आर्थिक सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण राजनीति बैंकको ऋण नतिर्न उक्साउनेले अर्थतन्त्र नै स्लो बनाए : गभर्नर अन्तर्राष्ट्रिय घट्दो जनसंख्या चुनौती कि अवसर? राजनीति बैंक सबल र प्रभावकारी हुनुपर्छ : अर्थमन्त्री राजनीति कोशी र कर्णालीको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदै आर्थिक बाँकेका किसानसँग खाद्यले किन्यो ३२ हजार क्विन्टल धान अन्तर्राष्ट्रिय युद्धविरामपछि गाजामा ३ इजरायली बन्धक परिवारसँग पुगे राजनीति भीम रावललाई साथ दिने भन्दै ५९ जनाले छाडे एमाले

निर्माणमैत्री वातावरण आजको आबश्यकता

नारद कोहार कपिलबस्तु, २२ मंसिर

निर्माणमैत्री वातावरण आजको आबश्यकता निर्माण व्यवसायी संघ कपिलबस्तुले १२ औँ राष्ट्रिय निर्माण दिवसमा प्रभातफेरिसहित विभिन्न कार्यक्रममा गरेको छ। प्रभातफेरीमा नेपाल निर्माण व्यवसायी संघ प्रदेश नं. ५ का उपमहासचिव दिनेश हमालले निर्माण व्यवसायलाई स्थापित पेशा बनाउन वर्तमान नेतृत्व क्रियाशील रहेको दाबी गरे। अहिलेको सरकारको नारा ‘समृद्ध नेपाल सुखी नेपाली’लाई साकार बनाउन संघ प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निर्माणमैत्री वातावरण अहिलेको आवश्यकता भएको बताए। उनले जिल्ला दररेट समितिमा निर्माण व्यवसायी संघ सदस्य रहे पनि संघको हस्ताक्षर विनै जिल्ला दररेट निर्धारण गरेको आरोप लगाए। संघका अध्यक्ष गुञ्जन कुमार गुप्ताले भौतिक पूर्वाधारको निर्माणबिना समृद्ध नेपालको परिकल्पना गर्न नसकिने बताए। संघका महासचिव सरोज अर्यालले सरकार र व्यवसायीबीचको सहकार्यबाट मात्र निर्माण क्षेत्रको विकास सम्भव हुने बताए। सो अवसरमा निर्माण व्यवसायी संघले कपिलबस्तु बालगृहका असहाय बालबालिकालाई एकदिन भोजन गराउने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP