Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

खोटाङको रावाबेंशी गाउँपालिकाको गाडीमा आगजनी

सुबास दर्नाल – खाेटाङकाे रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निराैलाले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ । 

गाउँपालिका प्रमुख निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा राखिएको बा २ झ ३५२४ नम्बरको गाडीमा आइतबार राति आगलागी भएको हो । आगलागीका कारण गाडी जलेर पूर्णरुपमा क्षतिग्रस्त भएकोे छ ।

‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उहाँले भन्नुभयो, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । 

कुभिण्डेको हरमटार र ऐंसेलुखर्कबाट गएकोे प्रहरीे टोलीले राती साढे १ बजे आगो नियन्त्रणमा लिएको गाउँपालिका प्रमुख निरौलाले बताउनुभयो । 

खोटाङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक वामदेव गौतम आफै घटना स्थल पुगेर अनुसान्धान सुरु गरेको प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्षले प्रयोग गर्दै आएका गाडी ३८ लाखमा खरीद गरिएको गाउँपालिकाले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP