Trending
flash पूर्वपश्चिम राजमार्ग : डाईभर्सन बाढीले बगाउँदा सवारी आवागमन अवरुद्ध flash माटोको ढिस्को खस्दा एक जनाको मृत्यु, ५ जना घाइते flash ५० वर्ष पुगेका एकल महिला र पुरुषलाई जीवन निर्वाह भत्ता समाज अमलेखगञ्‍जको जंगलमा बाघको आक्रमणबाट एकजनाको मृत्यु समाज ‘बिजनेस दिन’ र संसद्लाई सक्रिय तुल्याउन सरकार चुकेको छैन : कानुनमन्त्री चौरसिया समाज पर्यटकको रोजाइमा लटारम्मेश्वर समाज सुनको मूल्य तोलामा ९ सय बढ्यो राजनीति प्रधानमन्त्रीको नेतृत्वमा रहेको उच्चस्तरीय सुशासन आयोगको बैठक बस्दै राजनीति रौतहटमा दुईसय व्यक्ति कांग्रेसमा प्रवेश, मधेश सभापति यादवले गरे स्वागत राजनीति भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति चाहिन्छ : रास्वपा

पौष १४ गते वाट छैठौ चन्द्रौटा महोत्सव

माधव बेल्वासे
कपिलवस्तु ,२३ मंसिर
कपिलवस्तुको चन्द्रौटामा यहि पौष १४ गते वाट छैठौ चन्द्रौटा औद्योगिक व्यापार मेला तथा कृषि पर्यटन महोत्सव हुने भएको छ । चन्द्रौटा उद्योग वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्वसले जिल्लाका पर्यटकिय क्षेत्र र औद्योगिक करीडोर निमार्णमा टेवा पुग्ने विश्वास गरीएको छ । कृषि पर्यटन र औद्योगिक विकास हाम्रो अभियान,आन्तरिक रोजगार र आत्मनिर्भर समाज हाम्रो पहिचान भन्ने नारा सहित आयोजना हुने महोत्सवको तयारी सुरु भएको आयोजकले जनाएको छ । आयोजक सस्थाले पत्रकार सम्मेलन गरी महोत्सव वारे जानकारी दिएको हो ।
महोत्सवले चन्द्रौटा विकास र समृद्धको लागी भुमीका खेल्ने भएकोले महोत्सवलाई सवैको सहयोग आवश्यक रहेको संघका अध्यक्ष जमसेद मियाले वताउनुभयो । स्थानिय स्तरमा उत्पादीत कृषिलाई प्राथमिकता दिएको भन्दै भगवान गौतम वुद्धले २९ वर्ष विताएको कपिलवस्तुका एतिहासिक क्षेत्रहरुको ओेझेलमा परेकोले ति क्षेत्रलाई महोत्सव मार्फत प्रचार प्रसार गर्ने जनाउनुभएको छ ।
पौष २६ गते सम्म चल्ने महोत्सवमा चन्द्रौटा डान्स आईडललाई आर्कषकको केन्द्रविन्दु पारिएको छ भने राष्ट्रिय कलाकारले महोत्सवलाई मनोरन्जनात्मक गराउने संघका वरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डेले वताउनुभयो । अव महोत्सव स्थल निमार्णको काम सुरु गरिने जनाउदै ३ सय स्टलहरु बनाउने तयारी गरेको महासचिव दमन भाटले वताउनुभयो । मिडिया क्षेत्रले महोत्सवलाई सफल बनाउन महोत्वपुर्ण भुमीका हुने भएकोले प्रचार प्रसार तिव्र रुपमा गर्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP