Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

आफूले आफुलाई परिवर्तन गरौ र समाजलाई पनि

जिन्दगीको लामो यात्रामा दीर्घकालीन खेल खेल्ने हो भने दिमागवाट उब्जिएको निर्णयबाट होइन अन्तहदयको सच्चा धरातलामा उठेको आत्मविश्वास आवाज सुनुपर्छ स्वार्थो दिगामका तरङ्गले मानिसलाई धोका दिन सक्छ तर हदय भित्रको आदेशबाट गरिएको निर्णयले यर्थास्थितिमा सामान्यतया धोका पाईदैन भनिन्छ

नि मुलुकलाई आमुत परिवर्तन गर्छु भन्नु भन्दा समाजलाई परिवर्तन गर्छु भन्नु बुद्धिमानि हुन्छ त्यस्तै समाजलाई परिवर्तन गर्छु भन्नू भन्दा नि परिवारलाई परिवर्तन गर्छु भन्नू बुद्धिमानि हुन्छ त्यस्तै परिवारलाई परिवर्तन गर्छु भन्नुभन्दा पनि आफैलाई परिवर्तन गर्छु भन्नू सबैभन्दा बुद्धिमानि हुन्छ!अरुलाई परिवर्तन गर्नु तपाईंको बस्को कुरा हो!

त्यसैले अरुलाई होइन आफैलाई परिवर्तन गर्न तर्फ लाग्नुहोस!

जब तपाईं परिवर्तन हुनुहुन्छ तब तपाईंलाई देखेर तपाईंको परिवार परिवर्तन हुन सक्छ जब तपाईंको परिवार परिवर्तन हुन्छ नि तपाईंको परिवार देखेर समजा नै परिवर्तन हुन्छ!जब समाज परिवर्तन हुन्छ नि तब देशमा आपसेआप आमुल परिवर्तन देखा पर्न थाल्छ तपाईंले खोजेको परिवर्तन देखा पर्न थाल्छ तपाईंले खोजेको बिकास हुन सक्छ!

अनि अर्को कुरा जब परिवर्तन हुनुहुनेछ नि तब तपाईंले आफनो चारै तर्फ अवसरै अवसर देख्न हुन्छ सम्भावना देख्नुहुन्छ तपाईंले आफुलाई परिवर्तन सक्नु भएन क्षमता,योग्यता बिकास गर्न सक्नुभएन भने तपाईंको घरमै ढोका ढकढकाएर पनि त्यसलाई केबल हल्ला मात्र सम्झेर हात हलाउदै आफू असफल हुनुको दोष सरकारलाई लगाउनु हुनेछ तर दोष सरकारको मात्र होइन तपाईंको पनि हो किन तपाईंले आफैले आफुलाई समय अनुसार परिवर्तन गर्न सक्नु भएन हो यश कारण पहिला आफू आफैलाई परिवर्तन गरौ र गाउँ समाज लाई परिवर्तन गरौ अनि मात्र एक असल पात्रको रुपमा चिनिन सकिन्छ !लेखक:कमला घिमिरे विगत धेरै बर्ष देखि अर्घाखाँचीका धेरै मिडियामा आवद्ध अर्घाखाँची जिल्ला पत्रकार हुन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP