Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

साग फुटबल फाइनलको टिकट २४ घण्टाअघि नै सकियो

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । लामो समयपछि घरेलु मैदानमा खेलिरहेको नेपाल फुटबल टिमको खेल हेर्नका लागि दर्शकको ओइरो लागेको थियो । 

लिग चरणका हरेक खेलमा दर्शकको उल्लेख्य साथ पाएको नेपाली फुटबल टिम फाइनलमा पुगेसँगै दर्शकको उत्साह पनि निकै बढेको छ ।

नेपाल र भुटानको खेलका लागि बिक्रीमा राखिएको सबै टिकट बिक्री भैसकेको छ । फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

सोमबार दिउँसोबाट नै टिकटहरु सकिएको इसेवाले जनाएको छ । फुटबलको टिकटको जिम्मा इसेवाले लिएको छ । फाइनलका लागि १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर समर्थकको यस्तो ओइरो लाग्यो कि फाइनलको अघिल्लो दिन नै अनलाइनबाट बिक्री सम्पन्न भयो । 

टिकट निकै सोचेभन्दा चाँडै बिक्री भएपछि कतिपय समर्थकहरुले फाइनल खेल रंगशालामा हेर्न नपाउने भएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP