Trending
राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज राजनीति खानी उत्खनन गर्न सके मुलुकलाई फाइदा पुग्छ : मन्त्री भण्डारी राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

फ्रोजन मासुले कोरोना फैलाएको चीनको आशंका

एजेन्सी, चीनले कोरोना भाइरस फैलन नदिन कडा नीति लागू गर्दै आएको छ । सीमामा कडाई देखि नाकामा क्वारेन्टाइनमा निकै चेकजाँच गर्दै आएको छ ।

कडा नीति कार्यान्वयन गर्नुको बाबजुद चीनमा कोरोना भाइरस अझै देखिन छाडेको छ । यसलाई दृष्टिगत गरी चीनले विभिन्न अनुसन्धान अगाडि बढाएको छ । यस क्रममा फ्रोजन मासुका कारण पनि कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । चीनले औपचारिक रुपमै फ्रोजन मासु र खानेकुरामाथि कोरोना संक्रमणको कारण भएको आशंका गरेको हो ।

यसै हप्ता चीनको सरुवा रोग विशेषज्ञ वु जुनयुले फ्रोजन समुन्द्री खाना र मासुका उत्पादनले कोरोना भाइरस फैलाएको तथ्यहरु भेटिएको बताएका छन् । चीनले फ्रोजन मासुको उत्पादनहरुमा कोरोना भाइरसको संक्रमणबारे धेरै अघि अनुसन्धान गर्दै आएको थियो । उसले इक्वेडर, रुस, नर्वे, इन्डोनेसिया, ब्राजिललगायत देशहरुबाट फ्रोजन मासुका उत्पादनहरु आयात गर्दै आएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP