Trending
समाज पत्रकार महासंघको चुनाव फेरि स्थगित, ३ महिनापछि प्रदेश तथा जिल्ला अध्यक्ष भेलाकाे तयारी राजनीति जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु राजनीति संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड (अन्तर्वार्ता) राजनीति संविधान संशोधन कसैको अधिकार कटौती गर्न होइन : कानूनमन्त्री चौरसिया समाज दशैँका लागि आज सुपथ पसल खुला, खसीबोकामा १० रूपैयाँ छुट राजनीति १७ देशका प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित समाज खाद्यमा खुल्‍यो सहुलियत पसल, दाल चामलमा पाँच रूपैयाँ छुट राजनीति राजनीतिक स्थायित्वका लागि संविधान संशोधन : ज्ञवाली flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना flash उपाध्यक्ष मशहूद र अल्कूफीले दिए संविधान दिवसको शुभकामना

कर्णाली र सुदूरपश्चिममा आज पानी र हिउँ पर्ने सम्भावना

काठमाण्डाै – कर्णाली र सुदूरपश्चिममा शनिबार पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव र न्युनचापीय प्रणालीका कारण कर्णाली र सुदूरपश्चिमका पहाडी भेगमा दिउँसोतिर हल्का पानी र हिमाली क्षेत्रमा हिउँ पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

तराईमा दिउँसोदेखि मौसम सफा रहने उहाँले बताउनुभयो । तराईमा पश्चिमी वायुको प्रभाव घट्दै गएकाले शीतलहर पनि कम हुँदै गएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP