Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

खेलाडीहरुको नेतृत्व बिकाशको लागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने

नेपाल कराँते महासंघ कपिलबस्तु शाखाले खेलाडीहरुको नेतृत्व बिकाशकोलागि तीनदिने अभ्याससातमक गोष्ठि चलाउने भएको छ । शाखाको शनिबार समपन्न बैठकले जिल्लामा रहेका सिनियर खेलाडीहरुको नेतृत्वकोलागि भन्दै आगमी माघ ३, ४ र ५ गते अभ्याससातमक गोष्ठि गर्न लागेको जिल्ला शाखाका अध्यक्ष रामु सुवनारले बताए । जिल्लामा रहेको खेलाडीहरुमा बेला बेलामा अभ्यासका कार्यक्रम आवश्यक पर्ने भन्दै यस्तो किसिको कार्यक्रम गर्न लागिएको सुनवारको भनाई छ । जिल्ला शाखाको शनिबारको बैठकले खेलाडीको नेतृत्व बिकाशसँगै खेलाडीको ग्रेडिङ समेत कायम गर्ने निर्णय गरेको छ । जिल्लामा ठुलोमात्रामा कराँतेका खेलाडी भएको भएपनि उच्च् स्तरको खेल अभ्यास हुन नसक्दा खेलाडीले प्रतिभा देखाउन सकेका छैनन् । तीन दिन सम्म सञ्चालन हुने अभ्याससामक गोष्ठिमा सिनियर खेलाडी समाबेस गराईने छ । यसरी तीन दिन सम्म सिकेको ज्ञान आगमी दिनमा नया खेलाडीलाई सिकाउन सकेमा कराँते खेलमा खेलाडीको आक्रषण बड्ने कार्यक्रमका प्रमुख अतिथि मिन पोख्रेलले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP