Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

समाज छुट्टाछुट्टै घटनामा तीन जनाकाे ज्यान गयाे

दाङ – दाङको घोराही उपमहानगरपालिका-१, अठ्ठाइसेमा दुई बालकको डुबेर ज्यान गएको छ ।

घर नजिकै रहेको किकेनी दहमा डुब्दा स्थानीय भोपेन्द्र घर्तीका साढे २ वर्षका छोरा र बुद्धिराम घर्तीका ४ वर्षका छोराको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु खेल्ने क्रममा दहमा डुबेका हुन् ।

यस्तै, जाजरकोटको भेरी नगरपालिका-११, मचेला मोडमा मोटरसाइकल र ट्र्याक्टर ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ ।

भे ८ प ५१५९ नम्बरको मोटरसाइकल र रा १ च १४ नम्बरको ट्र्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक दिपसिंंह परियारको ज्यान गएको हो ।

उहाँको उपचारको क्रममा रुकुमको चौरहजारीमा रहेको मिसन अस्पतालमा ज्यान गएको हो । अस्पतालमा रगतको अभाव भएको र रगत जुटाउन नसक्दा उहाँलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP