काठमाण्डाै – प्रहरीले गैरकानुनी काममा संलग्न भएको आरोपमा काठमाण्डौको विभिन्न क्षेत्रबाट ७० जना भन्दा धेरै विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
बुढानिलकण्ठ, मनमैजु, बाँसबारीलगायत ठाउँबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैले जनाएको छ । पक्राउ पर्नेहरुमा धेरैजसो चिनियाँ नागरिक छन् ।
चिनियाँ नागरिक पछिल्लो समय बैंकको सिस्टम ह्याकिङ प्रकरणमा जोडिएपछि प्रहरीले उनीहरूमाथि निगरानी बढाएको छ । पक्राउ परेका विदेशी नागरिकहरु भिजिट भिषामा नेपाल आएर यहाँ कार्यालय नै खोलेर बसेको पाईएको र थप अनुससन्धान भैरहेको प्रहरीले जनाएकोछ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया