Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

विजयनगरमा उपभोत्ता समिती गठन प्रक्रिया तिब्र ।।

रेडियो विजयनगर पौष ७ गते

चालु आ.व. ०७६÷०७७ को योजना संञ्चालन तथा कार्यन्वयनका लागि विजयनगर गाउँपालीकाले विकास निर्माणको कार्य अगाडी बढाएको छ । गाउँपालीकाले यतिबेला सातवटै वडामा उपभोत्ता समिती गठन प्रक्रियालाई प्राथमीकताका साथ शुरु गरेको छ । उपभोत्ता समिती गठन प्रक्रिया अन्र्तगत आज वडा नम्बर ६ को बद्धौर डिहवा खप्डहवा फरेनी र प्रेमनगरमा उपभोत्ता समिती गठन गरिएको छ । फरेनीको शिव मन्दिर निर्माण कार्यका लागि इश्वरीलाल चाईको अध्यक्षतामा उपभोत्ता समिती गठन गरिएको हो । यस्तै वडा नम्बर ६ कै प्रेमनगरमा चौपारी मर्मत संभार योजनाका लागि विनियोजन भएको एक लाखबाट योजना निर्माण कार्य सञ्चालनका लागि खुमानन्द घिमिरेको अध्यक्षतामा उपभोत्ता समिती गठन गरिएको छ । डीहवा तथा खप्डहवा गाउँ स्थित सडक पि.सि.सिका लागि छेलु यादवको अध्यक्षता तथा बद्धौर गाउँको सडक पि.सि.सि का लागि अखरुजमा बढईको अध्यक्षतामा उपभोत्ता समिती गठन गरिएको छ । जसमा अध्यक्ष, सचिव र कोषाध्यक्ष सहित सात सदस्य रहने गरि निर्माण उपभोत्ता समिती गठन गरिएको वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP