Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा लागु औषध चरेश बरामद।

राजन बानिया, भिस्वा ७ पुस ।

सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वा बंजारीले पर्सा जिल्लाको धोबिनी गाउँपालिका वार्ड नं ५ धोबनी अोरिया खोलाबाट गयराती ठुलो मात्रामा लागु अौषध चरेस बरामद गरेका छन ।

सशस्त्र प्रहरी बल बोर्डर अाउट पोस्ट भिस्वा, बंजारीको सशस्त्र प्रहरी निरिक्षक हरि पराजुलीको नेतृत्वमा रहेको टोलीले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।नेपालको मुडली टिन्बाडोबियाबाट चरेसको खेप लिएर भारत तर्फ लगिरहेको अवस्थामा गुप्त सुचनाको अधारम सशस्त्र प्रहरी ले २१ पोकामा रहेको सो चरेस धोबिनी गाउँपालिका–५ ओरिया खोला नजिकबाट बरामद गरेको हो ।प्रहरीलाई देख्नासाथ दुई जना तस्करले सो चरेसको पोका फालेर भागेका थिए । बराम्मद भएकाे चरेस ईलाका प्रहरी कार्यालयमा पाेखरियामा बुझाईएको सशस्त्र प्रहरी नायब उपरिक्षक बिकास बुजेलले जनाएका छन ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP