Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

उपेन्द्र यादवको राजिनामापछि राजपाका नेताको प्रतिक्रिया

काठमाडौं ८ गते । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सचिव इस्तियाक राइले मन्त्री पदबाट राजीनामा दिएपछि राजपा नेपालका नेताहरु प्रतिकृया दिएका छन् । राजपा नेपालका प्रवक्ता एवं सहमहामन्त्री कृष्ण सिंहले उपेन्द्र यादवले मन्त्री पदबाट दिनु भएको राजिनामालाई स्वागतयोग्य भन्नुभएको छ । उहाँले भन्नुभएको छ, नैतिकताको आधारमा राजिनामा दिनु उचित थियो ।’ प्रदेश २ का राज्यमन्त्री एवं राजपा नेपालका सहमहामन्त्री सुरेश मण्डलले उपेन्द्र यादवले मधेसलाई धोका दिएको टिप्पणी गर्नुभएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले हाँलेराजिनामा दिएपछि राज्यमन्त्री मण्डलले आफ्नो फेसबुक मार्फत प्रतिक्रिया दिदै भन्नुभयो, जसले पनि संविधान संसोधनको आन्दोलनलाई कमजोर पार्ने काम मा. उपेन्द्र यादवबाट नै भएको हो ।’ उहाँले मधेस आन्दोलनलाई धोका दिएर चुनावमा जानेदेखि लिएर आन्दोलन र चुनावका सहयात्री राजपालाई अलपत्र छोडेर छलफल समेत नगरी सरकारको एकल यात्रा गर्नेसम्ममा धोका दिएको टिप्पणी गर्नुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP