Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

न्यायकाे लागि गुहारदै अभिनेता ।।

मनिस गुप्ता
कृष्णनगर ,कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा गत शनिबार कलाकार तथा अभिनेता श्याम कुमार मिश्र माथी भएको कुटपिटको मुद्धा प्रहरी दर्ता नगरेको भन्दै मंगलबार स्थानियले दबाब स्वरुप र्याली निकाले हुन ।
सोमबार दिउँसो स्थानियले प्रहरीे मुद्धा दर्ता नगरेको भन्दै र्याली सहित बजार परिक्रममा गरेका छन । कुटपिटमा परेका पिडित मिश्रले आइतबार नै प्रहरीमा आफुलाई कुटपिट गर्ने साँसद अभिषेक प्रताप शाह र उनको ड्राइभर शशी काश्यप विरुद्ध उजुरी दिएका छन तर प्रहरीले पक्राउ र अनुसन्धान गर्नकोलागी मुद्धा समेत दर्ता नगरेको पिडित मिश्रले बताए । प्रहरीलाई दबाब दिन र्याली निकालेको उनले बताए ।
संसद चलेको बेला साँसदलाई पक्राउन गरी अनुसन्धान नमिल्ने र त्यसको लागी सभामुखको अनुमति लिनु पर्ने भएकोले पक्राउ गर्न नमिल्ने र चालक फरार रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक दिप शम्शेर जबराले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP