Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

कपिलवस्तुको चन्द्रौटामा नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन ।।

नवराज पौडेल पुस ०८ कपिलवस्तु

कपिलवस्तुको चन्द्रौटामा नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन ।। कपिलवस्तुको चन्द्रौटामा पैदल रिक्सा चालकहरुको भेला आज सम्पन्न भएको छ । अखिल नेपाल टे«ड युनियन महासघं (अन्टुक) जिल्ला समिती कपिलवस्तुको आयोजनामा भेला चन्द्रौटामा सम्पन्न भएकोे हो । भेलाले सफिक अलि दर्जिको अध्यक्षतामा ७ सदस्यीय अखिल नेपाल रिक्सा युनियन शिवराज नगर समीति गठन गरेको जसको उपाध्यक्षमा रोजन मियां, सचिव रामचन्द्र गुप्ता ,कोषाध्यक्ष मुन्हर रहिदास, यसैगरि सदस्यहरु क्रमश कादिर हुसेन ,मोटेलु रहिदास, लगाएत चयन भएका छन् । भेलालाई सम्बोधन गदै अन्टुकका केन्द्रिय सदस्य केयर सिंह अदैले पैदल रिक्सा चालकहरुको पेशा नै धरापमा पर्दै गएको बताउदैं सिमेन्ट,छड, समेत ई रिक्साले बोक्न थाले पछि पैदल रिक्सा मारमा परेको बताउनु भएको छ । पैदल रिक्सा चालकहरुको अवस्था दयनिय भएकाले उनिहरुको हक हितका लागी रिक्सा सघं गठन गर्नु परेको बताउनु भयो । भेलामा चालकहरुले दिनमा बढीमा २०० रुपिया कमाई हुने गरेको यसले गर्दा आफुहरु संग ई रिक्सा किन्ने पैसा पनि नभए पछि विहान बेलुका को छाक टार्न समेत समस्या हुने गरेको गुनासो गरेका थिए । भेलाले सल्हाकार पछि थप्ने र यही पौष २९ गते बैठक बस्ने, प्रत्येक महिनाको ८ गते युनियनले विविध विषयमा छलफल गर्ने निर्णय गरेको छ । यसैगरि आगामी बैठकले निति नियम तर्जुमा गरि सदस्यहरुलाइ प्रशिक्षण को व्यावस्था गर्ने समेत निर्णय गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP