Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

महिला पुजारी हुन मिल्दैन भने पनि प्रयास जारी राखे : सहनशीला शर्मा झा

काठमाण्डौ – काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा पहिलो पटक पुजारीमा महिला नियुक्त भएका छन् ।

मन्दिरको पुजारीमा सहनशीला शर्मा झा नियुक्त हुनु भएको हो । पहिलो पटक पुजारीमा नियुक्त भएपछि उहाँले यो पदमा नियुक्त हुँदा आफूलाई गर्व लागेको बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘कुनै पनि महिलालाई पुजारी नियुक्ति गर्ने नियम गुठी संस्थानमा रहेन छ तर मैले उहाँहरुलाई किन हुँदैन त भन्ने प्रश्न राख्दा महिलालाई पुजारी बनाउन मिल्दैन भन्ने जवाफ पाए । तर, पनि प्रयास गरिरहे र आज नियुक्ति पत्र पाए ।’

उहाँले पुर्खाले गर्दै आएको पूजाआजा परम्परामा सधैं छोरालाई मात्र अधिकार दिनेमा अहिले आफूले यो परम्परालाई समेत तोड्न सकेको बताउनु भएको छ ।

‘मेरो पुर्खा पक्कै पनि खुशी छन् होला’ उहाँले भन्नु भएको छ । गुठी संस्थान काठमाण्डौ शाखाले हिजो  काठमाण्डौको असन अन्नपूर्ण नारायण मन्दिरमा सहनशीला शर्मा झालाई नियुक्त गरेको हो ।

शर्मालाई १ वर्षको परीक्षणकाल हुनेगरी बढीमा ५ वर्षको लागि पुजारीमा नियुक्त गरेको संस्थानले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP