Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

सरस्वती माता माध्यमीक बिधालय को ४५ औ वर्षिक उत्सव सम्पन्न ।।

बिवेक के सी कपिलवस्तु÷ ९ पुस

अर्घाखाचीको मालारानी गाउपालीका वडा नं २ डाडाकटेरी मा रहेको श्रि सरस्वती माता माध्यमीक विधालय को ४५ औ वर्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । २०३१ सालमा स्थापना भई थोरै विद्यार्थि हरु वाट सुरु गरिएको स्कुल पश्चिमि क्षेत्रकै उत्कृष्ट स्कुल बन्न सफल भएको कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन ।मालारानी गाउपालीका वडा अध्यक्ष बिनोद भुसाल विधार्थीहरुको भविष्य बनाउन शिक्षकहरुको महत्वपुर्ण भुमीका हुने भएकाले विद्यार्थीहरु भविष्यका कर्णदार रहेको वताए । निजि विद्यालयहरु माथि विभेद भएको भन्ने कुरालाई आफुले महत्वपुर्ण तरिका सवैलाई समान रुपमा लैजान प्रयत्न गर्ने जिकिर गरे । कार्यक्रममा स्कुलका प्रिन्सीपल हुमानन्द खनालले निजि विद्यालयलाई सरकारले विभेद गरेको वताए । निजि विद्यालयमा पढने वालवालिका पनि नेपाली नागरिक भएकोले उनिहरुले पनि सरकार वाट पाउने सेवा सुविधा पाउनुपर्ने माग राखेको हामा्र संबाददाता दिपेन्द्र केसी ले बताउनु भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP