Trending
आर्थिक राष्ट्र बैंकको लचिलो मौद्रिक नीति‚ घर कर्जाको अनुपात सीमा पनि बढ्यो राजनीति गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्री नाघ्यो राजनीति लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति राजनीति ‘गृहमन्त्रीले बोल्न पाउनुपर्छ, छानबिन समिति पनि बनाउनुपर्छ’ राजनीति न्यायपालिकाप्रतिको आशंका निवारणमा सबैको प्रयास केन्द्रित आवश्यक : प्रधानन्यायाधीश श्रेष्ठ राजनीति सवारी दुर्घटनाबाट बर्सेनि २ हजार ५ सय जनाको मृत्यु राजनीति सरकारले फिर्ता लियो राजनीतिक दलसम्बन्धी संशोधन विधेयक समाज रूखबाट लडेर महिलाको मृत्यु समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले समाज बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले

टोटनह्यामलाई हराउँदै लिभरपुल प्रिमियर लिगकाे चौथो स्थानमा उक्लियो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिगमा आज लिभरपुल विजयी भएको छ ।

गएराति भएको खेलमा लिभरपुलले टोटनह्याम हस्टपरलाई उसकै मैदानमा ३-१ गोल अन्तरले हरायो ।

लिभरपुलका लागि रोबर्टो फिर्मिनो, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड र सार्डियो मानेले गोल गरे । टोटेनह्यामका लागि पिएरे इमिल होब्जजर्गले एक गोल गरे ।

जितसँगै लिभरपुल २० खेलबाट ३७ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । टोटेनह्याम १९ खेलबाट ३३ अङ्क जोडेर छैठौं स्थानमा छ । लिभरपुलभन्दा एक खेल कम खेलेको म्यानचेस्टर सिटी ४१ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP