Trending
राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज राजनीति खानी उत्खनन गर्न सके मुलुकलाई फाइदा पुग्छ : मन्त्री भण्डारी राजनीति नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील छ : प्रधानमन्त्री समाज नेपाल लाइफले मनायो २३औँ वार्षिकोत्सव

आर्मीले चन्द्रपुरलाई दश–शून्यले हरायाे

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले रौतहटको चन्द्रपुर नगरपालिकालाई फराकिलो गोल अन्तरले हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा शुक्रवार भएको खेलमा आर्मीले चन्द्रपुर नगरपालिकालाई दश–शून्यले हराएको हो । आर्मीमा शर्मिला थापा र रश्मी घिसिङले चार/चार तथा विमला चौधरी र सपना लामाले एक/एक गोल गरे ।

शर्मिलाले खेलकाे १५, ३५, ५१ र ६४ औँ मिनेटमा गाेल गर्दा रश्मीले ५९ ६२ ६६ र ७५ औँ मिनेटमा गाेल गरिन् । साथै विमलाले खेलकाे तेस्राे मिनेटमा र सपनाले ४५ औँ मिनेटमा गाेल गरिन् ।

जितसँगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ । आर्मी चार खेलमा सात अङ्क जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको हो । चन्द्रपुरको चार खेलमा तीन अङ्क बटुल्दै छैटाैँ स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP