Trending
राजनीति प्रदेश प्रमुख मियाँसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस राजनीति पूर्वीय दर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक : सञ्चारमन्त्री शर्मा समाज कीर्तिपुरमा बस दुर्घटना, १ जनाको मृत्यु , ३ जना अस्पताल भर्ना राजनीति परम्परागत कानून, पद्धति र प्रवृत्तिबाट जग्गा खण्डीकरण रोकिन्न : सचिव दुवाडी राजनीति घरजग्गा खरिदकर्ता व्यवस्थित र व्यवसायिक हुन जरुरी : मन्त्री अधिकारी अन्तर्राष्ट्रिय अमेरिकी बेरोजगारी दर अप्रिलमा ३.९ प्रतिशत पुग्यो अन्तर्राष्ट्रिय यमनका हुथी विद्रोहीद्वारा इजरायलसँग जोडिएका सबै व्यापारिक जहाजमा आक्रमण गर्ने चेतावनी समाज ‘भिजनेवल’ गोष्ठीको आयोजना गरेर गाउँपालिकाको पञ्चवर्षीय लक्ष्य निर्माणमा पैयुँ स्वास्थ्य चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान देशभरका अस्पतालमा विस्तार हुनुपर्छ : उपकुलपति बस्नेत समाज

रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद उपयोगी: नगर प्रमुख शाह

कृष्णनगर,

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा नागरिक आरोग्य सेवा केन्द्र कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह द्वारा उद्घाटन गरिएको छ ।

कृष्णनगर नगरपालिकाको आयोजना र मुख्यमंत्री ग्रमीण विकास तथा रोजगार कार्यक्रमको सहयोग तथा नगर प्रमुख रजत प्रताप शाह को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत डा. नागेश्वर प्रसाद मिश्र ले गर्नुभयो भने कार्यक्रमको बारेमा कविराज निरिक्षक हरिलाल उपाध्याय ले प्रकाश पार्नुभयो।

कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले नागरिक आरोग्य सेवा केन्द्रको सेवा आजबाट सुरू हुने र सबैलाई निरोगी र स्वास्थ्य बनाउने उद्देश्यका साथ सेवा सुरू भएको बताउदै नमुना नागरिक आरोग्य सेवा केन्द्र बनाउन समेत आफूहरु पहल गर्ने बताउनुभयो ।रोग प्रतिरोधात्मक क्षमता बढाउन समेत आयुर्वेद औषधि कारगर रहेको बताउदै नागरिक आरोग्य सेवा केन्द्रको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, बैद्य खुमा के. सी., इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुकदेव पौडेल, वि.ओ. पी. कृष्णनगरका सशस्त्र प्रहरी निरिक्षक प्रकाश आचार्य, कृष्णनगर नगरपालिका का विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, कृष्णनगर नगरपालिका विभिन्न शाखाका प्रमुखहरु, कार्यक्रम सिफारिश समिति सदस्य कृष्ण कुमार गुप्ता, सीता जि. सी. लगायत अन्यको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP