Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

एनएमबी बैंक द्धारा विद्यार्थीलाई स्वीटर वितरण ।।

दिपक के.सी. कपिलवस्तु पुस ९

कपिलवस्तुको चन्द्रौटामा रहेको एनएमबी बैंकले विद्यार्थीहरुलाई न्यानो स्वीटर वितरण गरेको छ । बैंकले शिवराज नगरपालिका वडा नं. १ शिवपुरमा रहेको सरस्वती आधारभूत विद्यालयका २ सय ६७ जना विद्यार्थीलाई न्यानो स्वीटर वितरण गरेको छ । विद्यालयमा अध्ययनरत बालबालिकालाई न्यानो स्वीटर वितरण गरी सामाजिक कार्य गरेकोमा कार्यक्रका प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार के.सीले बैंकको प्रशंसा गर्दै धन्यवाद दिनु भयो । चिसो मौषममा विद्यालयमा अध्ययन गर्न आउने बालबालिका विपन्न परिवारका रहेको सबैलाई न्यानो स्वीटर प्रदान गर्नु प्रशंसनिय काम बैंकले गरेको के.सी.ले बताउनु भयो एनएमबी बैंकले विगतका दिनमा पनि प्राकृतिक प्रकोपमा परेकाहरुका लागी पनि घटना स्थलमा नै पुगी विभिन्न राहत सामाग्री वितरण उद्धार कार्यमा सक्रिय रहेको जनाउदैं बैंकका चन्द्रौटा शाखा प्रमुख लालबहादुर भण्डारीलाई नगरपालिका उप प्रमुख शिवकुमारी चौधरीले व्यक्त गर्नु भयो । वडाका अध्यक्ष जगत जि.सी.ले विपन्न परिवारबाट विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई न्यानो स्वीटरले राहत हुने जनाउनु भयो । कार्यक्रममा बैंकका प्रदेश नं. ५ का प्रमुख सुरेन्द्रमान महर्जनले यसरी सामाजिक क्रियाकलापमा बैंकले भूमिका निर्वाह गर्न पाएकोमा खुसी लागेको जनाए । बैंकले करिब १ लाख बराबरको स्वीटर वितरण गरेको उनले जनाए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP