Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

महिला उद्यमीलाई बित्तिय साक्षरता

पौष ९, चन्द्रौटा कपिलवस्तु
महिला उद्यमीहरु बैकवाट के कस्ता सुविधाहरु पाउछन ? बैकले कस्ता क्षेत्रमा लगानी गर्छ ? लगाएतका विषयबारे एनएमबि बैकं चन्द्रौटाले बिजयनगर गाउपालिका वडा नं ४ त्रिपालनगर गाउमा एक दिने बित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बिजयनगर गाऊपालिकाको त्रिपालनगरमा रहेका महिला उद्यमीहरुको लागीे बैकंले दिईरहेको बिभिन्न सेवा सुबिधा सहितका बचत खाता लगाएत बैकंले महिलाहरुले संचालन गर्ने साना साना ब्यवसाय कृर्षिमा लगाएत लगानी सम्वन्धमा सहभागीहरु लाई सहजीकरण एनएमबि बैंक चन्द्रौटा शाखा प्रमुख लाल बहादुर भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रमको संचालन कर्जा शाखाका सहायक दिवाकर पन्थीको संचालन भएको बित्तिय साक्षरतामा स्थानिय २५ जान महिला उद्यमीहरुको सहभागिता रहेको थियो । गत आर्थिक बर्ष वाट चन्द्रौटा शाखाले नगरपालिका संघ भएको सम्भmौता बमोजिम सामाजिक सुरक्षा भत्ता बितरण लाई सहजिकरण गर्दै हरेक वार्डमा बित्तिय साक्षरता कार्यक्रम संचालन गरि रहेको छ । बैकंले गत बर्ष देखी सामाजिक उत्तर दायित्व अन्र्तगत अग्नि पिडीत लाई राहत बितरण, बाताबरण संरक्षका लागी शिवराज अध्याननमा करिव ३०० बिभिन्न जातका फलफुल बृक्षारोपण , घरदैलोमा गई ग्राहकहरुका लागी खाता खोल्ने लगाएतकाका कार्यहरु गर्दै आई रहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP