Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

बुद्धभुमि को वडा नं. १० मा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता सुरु ।।

,पुष १० कपिलवस्तु

वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता आज देखि सुरु भएको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर १० धनकौली को कार्यालय को सहयोगमा वडा स्तरीय रानिङ्ग सिल्ड प्रतियोगिता धर्मपुरको खेला मैदन मा सुरु भएको छ । बिद्यार्थीहरुलाई पढाई मा मात्र नभएर खेलमा पनि महत्वपुर्ण सहभागिता लागि प्रतियोगिता अयोजन गरीएका हो । १५ सय मिटर दौड प्रतियोगिता सिट्टी फुकेर सो वडा का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्दले उदघाटन गरेका थिए । मा.वि.स्तरिय १५ सय मिटर दौड छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई का रोहित खरविन्द ले प्रथम स्थन हसिला गरेका छन भने सो बिद्यालय का शिव शंकर यादवले द्धितिय स्थन हसिल गरेका छन ।त्यसै गरी मा.वि.स्तरिय १५ सय मिटर दौड छात्रा तर्फ श्री धनकौली माध्यमि विद्यालय धनकौली की गांग थारु प्रथम स्थन हसिल गरेकि छिन भने श्री कपिलवस्तु राष्ट्रिय माध्यमिक बिद्यालय चेतरादेई की सिमा भार द्धितिय स्थन अउन सफल भएकि छन । प्रतियोगिता को १ सय मिटर दौड आधारभूत तह कक्षा ८ सम्म छात्र तर्फ प्रथम श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई का श्रीराम केवट अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का जबेद खान द्धितिय स्थन अएका थिए ।१ सय मिटर दौड मा.वि. छात्र तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेईका बसन्त केवट प्रथम अएका थिए भने श्री धनकौली मा.वि. धनकौली का राम प्रकाश यादव द्धितिय स्थन हसिल गरेका छन । त्यसै गरी १ सय मिटर दौड मा.वि. छात्रा तर्फ श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई की सरिता केवट प्रथम स्थन अएकि छिन भने धनकौली मा.वि. धनकौली कि रुपा चौधारी द्धितिय स्थन अनुभएको छ ।आधारभूत बिद्यालय छात्रा तर्फ श्री धनकौली मा.वि. धनकौली की रेखा यादव प्रथम , श्री कपिलवस्तु राष्ट्रिय मा.वि.चेतरादेई की माया यादव द्धितिय र श्री स्वारस्ती आधारभूत विद्यालय लोहरौल की सरिता केवट तृतिय स्थन हसिल गरेकि छिन । प्रतियोगिता मा १५ सय मिटर , १ सय मिटर , २ सय मिटर , ४ सय मिटर ३ हजार मिटर दौड रहेको छ भने रिले दौड पनि रहेको छ । त्यस गरी साटफुट , हाईज्याम्प , लाङ्गज्याम्प , ज्यमलिङ्गथ्रो लगकएता को खेल ४ दिन सम्म संचलन हुने भएको छ । प्रतियोगिता मा प्रथम , द्धितिय र तृतिय स्थन हसिल गरेका बिद्यार्थीहरुलाई मेडेल र प्रामाणपत्र प्रदन गरिने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द ले जानकारी दिनुभएको छ । उदघाटन कार्यक्रम वडा अध्यक्ष त्रिलोकी प्रसाद खरविन्द को अध्यक्षता मा भएको थियो । कार्यक्रममा समाजवदी पार्टी कपिलवस्तु का उपसचिवा इरफान खान , वडा सदस्य सन्दिप पाण्डेय , कबुतर कहार , श्री कपिलवस्तु राष्ट्रिय मा.वि. चेतरादेई , श्री धनकौली मा.वि. धनकौली , श्री शनसाईन आधारभूत बिद्यालय ढढिहवा र श्री स्वरस्ती आधारभूत बिद्यालय लोहरौल का सम्पुर्ण शिक्षाक , शिक्षिक , बिद्यालय व्यास्थपन समितिका अध्यक्ष , बिद्यार्थी लगाएतको सहभगिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP