Trending
casino Jak kapitał wpływa na wybór gier w kasynie Vox casino Jak logowanie na Mostbet jest proste dla nowych użytkowników flash सांसद शाहविरुद्ध पक्राउ पुर्जी, आरोप अस्वीकार गर्दै न्यायिक प्रक्रियामा विश्वास flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण

सांसद शाहको अण्डरवेयर काण्ड सार्वजनिक

कपिलवस्तु १० पुस ।कपिलवस्तुका युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता श्याम मिश्रलाई कुटपिट गरेको आरोप लागेका अभिषेख शाह यति वेला गलत कामका कारण चर्चामा रहेका छन । सांसद शाहले घरमै वोलाएर मिश्रलाई कुटेपछि घटनालाई मोडनको लागी अनेक काण्ड चर्चामा आई रहेकाछन । घटनालाई मोडन र आफु जोखिन शाहले विभिन्न उपाय खोजेको पाईन्छ । यहि सिलसिलामा नया काण्डले यतिवेला वजार तातेको छ ।विहिवार शाह सर्मथकले सांसद अभिशेख प्रताप शाहको अण्डरवेयर काण्ड वाहिर ल्याएका छन । संचारमाध्यम तथा सामाजिक संजालमा चर्चामा रहेको कुटपिट काण्डमा सांसद अभिशेख शाहले हासो लाग्दो खुलासा गरेका छन ।

        शाहका अनुसार अभिनेता मिश्रले शाहको अण्डरवेयर उनका सवारी चालकसंग निकै महंगो मुल्यमा मागेको वताईएको छ । शाहको अण्डरवेयर ल्याए रु १० हजार दिने प्रलोभन दिएको शाहका सवारी चालक शशीकान्त कश्यपको दावी छ । अचम्मको कुरा के छ भने टुना मुना लगाउन अण्डरवेयर मागेपछि भएको विवादले घटना भएको वताईएको छ । यता नेता मिश्रका अनुसार सांसदले घरमै वोलाई कुटपिट गरेको वताउनु हुन्छ । कुटपिट पछि अभिषेख प्रताप शाहले मुखमा रक्सी हालेर पेस्तोल ताकेको वताउनु भयो । पुस ५ गते साझ ५ वजे घटना भएको मिश्रले वताउनु भयो । 

        सांसद जस्तो मानिसले टुना मुना लगाउने अन्धविश्वासमा परी कुटपिट जस्तो घटना गराउनु अचम्म परेको कृष्णनगरका स्थानीयहरु वताउछन । शाहले नेता मिश्रले मादक पदार्थ सेवन गरी झगडा गर्न आएको दावि गरेका छन्  मिश्रको वारेमा कृष्णनगरमा सोघपुछ गर्दा उनले मादक पदार्थ सेवन नगर्ने वताईको छ । कृष्णनगरका एक पत्रकार (नाम नखोल्ने शर्तमा) का अनुसार कुटपिट पछि सांसद शाहको शरिरमा मदिरा खन्याएको वताउछन । उहाले घटना तोडमोड गर्नका लागी विभिन्न नाटक गरेको वताईएको छ । 

        यता सांसद शाह विरुद्ध ईलाका प्रहरी कार्यालय कृष्णनगरमा मुद्धा दर्ता गर्न खोज्दा प्रहरीले नमानेको वताईएको छ । मिश्रले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दायर गर्न खोजेका छन तर प्रहरीले ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धादायर गर्न नमाने पछी मिश्र सर्मथकले विरोध ¥याली , चक्का जाम गर्दै आएका छन । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP