Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

माटोको ढिस्कोमा ६ जना पुरीए

काठमाडौ । .लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं. ६ मा माटोको ढिस्कोमा ६ जना पुरिए । नमुना टोलमा स्थानिय बामदेब गौलिको घरको रिटेनिङ वालको काम गर्ने बेला माटोको ढिस्कोले पुरिएका ६ जना मध्ये एक जनाको ज्यान समेत गयो । पुरिएर मृत्यू हुनेमा चितवनका संगम चेपाङ भएको थाहा हुन आएको छ ।

घाईते भएका अन्य ५ जनाको अस्पतालमा उपचार भैरहेको छ र र्घाइते मध्ये एक जनाको अवस्था गम्भीर भएकाले चितवन मेडिकल कलेज पठाईएको छ भने अरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।


घटनामा परेर घाईते हुनेहरुमा लालबहादुर तामाङ (लमजुङ) ,दिपक चेपाङ , बिष्णु चेपाङ,सुरेस चेपाङ ( चितवन ) र छविलाल मगर (सल्यान) रहेका छन् । एक ठेकेदारको सम्पर्कबाट उनीहरु दैनिक ज्यालामा काम गर्न आएका थिए । पहिले घर बनाउँदा राखिएको पुरुवा माटो भएको र वाल लगाउनेक्रममा माथीलो भाग झर्न गई काम गर्दै गरेका ६ जना नै पूर्ण रुपमा पुरीएका थिए । स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र एक्जाभेटरको सहायताले पुरिएकाहरुको उद्दार गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP