Trending
राजनीति बालुवाटार बैठक : आज पनि टुंगिएन बाँडफाँड, नेताहरूसँग पालैपालो छलफल गर्दै प्रधानमन्त्री राजनीति सरकार र मिटरब्याज पीडितको आज वार्ता राजनीति राष्ट्रपतिको आर्थिक सल्लाहकारमा चिरञ्जीवी नेपाल अन्तर्राष्ट्रिय रुसले भारतमा तेल बिक्री बढाउने समाज सगरमाथा आरोहणका लागि ३१ जनाले लिए अनुमति राजनीति मन्त्रीको नाम टुंगो लगाउन आज कांग्रेस कार्यसम्पादन समितिको बैठक राजनीति गठबन्धनमा संख्यामा मात्रै सहमति, आज होला त मन्त्रिपरिषद विस्तार ? राजनीति नेपाली र अमेरिकी सेनाबीच संवाद, के विषयमा भयो कुराकानी? समाज आज यी स्थानमा वर्षाको सम्भावना समाज राहदानी विभागको टोली पोर्चुगलमा

तारकेश्वरमा टिप्पर दुर्घटना : दुई जनाकाे ज्यान गयाे

काठमाण्डाै – काठमाण्डाैकाे तारकेश्वर नगरपालिकामा टिप्पर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

टिप्पर दुर्घटनामा मकवानपुर घर भइ काठमाण्डाैकाे कलंकी बस्दै आएका टिप्पर चालक माइला लामा भनिने र परिचालक धादिङ गल्छीका कमल तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।

बा २ क ३३८ नम्बरको टिप्पर काठमाण्डाैबाट फोहोर लिएर नुवाकोटको सिसडोलतर्फ जाँदै गर्दा पल्टिएको हो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP