Trending
राजनीति रेशमलाई छाड्न सर्वोच्चबाट पठाइयो अर्को पत्र, पक्राउको पत्र काट्ने शाखा अधिकृत आफैँ पक्राउ राजनीति गणतन्त्रमा स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री राजनीति रेशम चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गर्नु अलोकतान्त्रिक : सिके राउत राजनीति सत्ता गठबन्धनको बैठकमा के–के भयो ? राजनीति रेशम चौधरी पक्राउ, जनमतसँगको एकता घोषणा कार्यक्रम स्थगित राजनीति कञ्चनपुरमा प्रचण्ड, सहिद परिवारहरूसँग भेटघाट राजनीति प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी समाज प्रहरीद्वारा अवैध घरेलु मदिरा नष्ट राजनीति सत्तारुढ दलहरूको बैठक बालुवाटारमा समाज सुन तोलामा सात सयले घट्यो, कतिमा हुँदैछ कारोबार?

कपिलवस्तुस्थित ससुरा हत्याकाण्ड ,बुहारी कै संलग्नतामा ससुराकाे हत्या

कपिलवस्तु ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं। २ गोरुसिंगेस्थित गत मंसिर १३ गते भएको धनराज पौडेलको हत्या मा बुहारी नै सलंगन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत मंसिर १३ गते दिउँसो आफनै घरमै बुहारी लक्ष्मी पौडेलले ससुराको हत्या गरेको अनुसन्धानले देखाएको हो ।
प्रहरीले ससुरा पौडेलको हत्या संलग्नता रहेको आशंकामा हत्या भएकै दिन बुहारी लक्ष्मी लाइ इलाका प्रहरी कार्यालय गोरुसिंगेले नियन्त्रणमा लिएको थियो ।केहि दिन अगाडि सोहिघटनाको अनुसन्धान गर्नका लागि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो ९सिआईबी० को टोली कपिलवस्तु आएको थियो । उक्त सिआईबीको टोलीले शसुराको हत्यामा बुहारी को नै संलग्न रहेको रिर्पोट निकालेको छ । लामो समयको अनुसन्धान पछि घटनाको आरोपित पत्ता लागेको प्रहरीले स्रोतले जनाएको छ । अव केहि दिन मे घटनाको कपिलवस्तु प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजिनक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP