Trending
अन्तर्राष्ट्रिय अन्न आपूर्ति नभए गाजाका महिला र बालबालिका भोकमरीबाट थप प्रताडित हुने राजनीति अवसरबाट महिला जनप्रतिनिधि समेत पछि परेको गुनासो राजनीति कोशी प्रदेश : सर्वसम्मतिले बजेट पारित राजनीति फेवाताल संरक्षणका लागि सर्वोच्चको फैसला कार्यान्वयन गर्न सहजीकरण समिति राजनीति अब ऋणको जमानत बस्नेलाई कालोसूचीमा राख्ने म्याद ९० दिन राजनीति जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर छैन : अर्थमन्त्री अन्तर्राष्ट्रिय उत्तरपूर्वी चीनको कोइलाखानीमा दुर्घटना, ११ जनाको मृत्यु राजनीति सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी राजनीति प्रदेशका मन्त्रीहरूलाई प्रधानमन्त्रीको आश्वासन, प्रहरी समायोजन चाँडै अघि बढ्छ राजनीति देउवाले आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्ने

रातको समयमा चोरी गर्दै हिड्ने दुईजना पक्राउ

जिल्ला कपिलबस्तु शिबराज नगरपालिका वडा न. १० शितलापुर बस्ने बाउरे चमारको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी ऐ.ऐ. बस्ने राम अचल कुर्मि समेत भएको चोरी मुद्दामा अनुसन्धानको क्रममा वारदात पश्चात फरार रहेका प्रतिबादीहरु द्दोय राम अचल कुर्मि र कन्हौया लाल चमार लाई खोज तलास गरी पक्राउ गरी सम्मानित कपिलबस्तु जिल्ला अदालतबाट अनुसन्धानको लागि म्याद थप भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जानकारी दिएको छ ।।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP