Trending
राजनीति प्रतिनिधिसभाले पारित गर्‍यो ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ राजनीति भारत भ्रमणमा जानुअघि मुख्यमन्त्री साहले भने- कुनै पनि आतंककारी गतिविधि नेपाललाई अस्वीकार्य अन्तर्राष्ट्रिय म्यान्माका अधिकारीहरू सुकीको बङ्गला लिलामीमा चौथो पटक असफल भए राजनीति वर्तमान शासन व्यवस्थाको विकल्प छैन तर सरकार चाहिँ इमानदार हुनुपर्छ : प्रचण्ड मनोरन्जन ‘एलओडीले छ वसन्तमा धेरै पालुवा फेरेको छ’ शिक्षा किन सरकार-शिक्षकबीच हुन सकिरहेकाे छैन सहमति ? राजनीति ‘संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ, नत्र गोहीका आँसु ननिकालौँ’ समाज धरानबाट हराएको बस विराटनगरमा भेटियो राजनीति सोमबारको संसद् बैठकमा अश्लील बोलेको छैन : पूर्वमन्त्री आले राजनीति सरकारले शिक्षकहरूलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लागु औषध नष्ट

अजय मिश्र,कृष्णनगर,

कपिलवस्तु पुस १२ कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगर बाट खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्ति ले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा ( Tramol-50) ४८ पत्ता , (Lorazepam) ७ पत्ता र( Nitrazepam ) १५ पत्ता अबैध औषधी आज बरामद गरि गरिएको छ । सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रहरी निरिक्षक प्रताप पौडेल लगायत को उपस्थिती मा पूर्ण रुपमा नष्ट गरिएको छ। उक्त औषधी को अनुमानित मुल्य रु ९०,०००-/ नब्बे हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP