Trending
राजनीति महोत्तरीका आगलागीपीडित भन्छन् – सरकारले राहत दिनै खोजेन राजनीति सहकारी ठगले आफन्तका नाममा लुकाएका सम्पत्ति पनि कब्जा गर्छौं : रवि लामिछाने राजनीति इलाम २ उपनिर्वाचन : धमाधम बन्दै छन् मतदान केन्द्र समाज परीक्षामा फेल गराउने धम्की बन्द गर्न अनेरास्ववियुको माग राजनीति नेकपा एसलाई हेपे सत्ता गठबन्धन छाड्छौँ : माधव नेपाल राजनीति बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रचण्ड समाज सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी राजनीति यी हुन् उपनिर्वाचनका दिन पनि नरोकिने सवारीसाधन अपराध डेढ किलो सुन र डेढ करोड रुपैयाँसहित सातजना यसरी परे प्रहरीको फन्दामा राजनीति उत्पादकत्व बढाउन र रोजगारी सिर्जना गर्न तीनवटै सरकारको समन्वय आवश्यक : अर्थमन्त्री पुन

रसुवामा खोलाले बगाउँदा एक बालक बेपत्ता, एकको उद्धार

रसुवा – रसुवाको उत्तरगया गाउँपालिका ५ खाल्डेमा खेल्ने क्रममा खोलाले बगाएका दुई बालकमध्ये एक जनाको उद्धार गरिएको छ । एक जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सोमवार दिउँसो साढे ३ बजेतिर खोला छेउमा खेलिरहेका साढे दुई वर्षका युुकेस तामाङ र तीन वर्षका आश्विन तामाङलाई त्रिशूली खोलाले बगाएको थियो ।

दुई बालक खोलामा झरेसँगै आश्विन तामाङलाई तत्काल स्थानीयले उद्धार गरेका थिए । अर्का बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP