Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गयो

पाँचथर – पाँचथरका दुई छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

सदरमुकाम फिदिम बजारमा भएको तीनचक्के मोटरसाइकल दुर्घटना हुँदा फिदिम–२, ओदिनका ४१ वर्षीय विष्णु ईङवाको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि फिदिममै रहेको समर्पित अस्पतालमा पुर्‍याउँदा ज्यान गएको हो ।

मृतककाे शव शनिबार नै पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको पाँचथर प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको तुम्बेवा–५, निगालेमा घाँस काट्ने क्रममा लड्दा एक वृद्धको ज्यान गएको छ। आफ्नै बारीमा घाँस काट्ने क्रममा ७५ वर्षीय अटलसिंंह राईको बारीको कान्लाबाट लडेर ज्यान गएकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP