माटो ले पुरिँदा डोजर चालकको ज्यान गयाे

रोल्पा – रोल्पामा सडक खन्दै गरेको डोजरलाई माटाेकाे ढिस्काेले पुर्दा च्यापिएर चालकको ज्यान गएको छ ।

सुनछहरी गाउँपालिका–५, माबाङमा सडक खन्दै गरेको बा २ क ५१२९ नम्बरको डोजरमाथि माटोको ढिस्को खसेको थियो । ढिस्कोले च्यापिएर झिम्रुक गाउँपालिका–६ प्युठानका ४९ वर्षीय चालक हेपेन्द्र नगरकोटीको ज्यान गएकाे हाे ।  

घाइते नगरकोटीलाई उपचारका लागि सुलिचौर लैजाँदै गर्दा बाटोमा नै निधन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएकाे छ  ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP