Trending
flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित

बझाङमा चाउमिन बनाउने मेशिनमा दोपट्टा बेरिँदा एक महिलाको ज्यान गयाे

बझाङ – चाउमिन बनाउने मेशिनमा दोपट्टा बेरिँदा खप्तड छान्ना गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया पुष्पादेवी श्रेष्ठको ज्यान गएको छ ।

१५ गते मंगलबार बेलुका आफ्नै पासा चाउमिन उद्योगमा काम गरिरहेकी श्रेष्ठको दोपट्टा चाउमिन मेशिनमा फस्दा घाँटि च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा इन्स्पेक्टर ईश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

श्रेष्ठकाे शव जिल्ला अस्पतालमा पोष्टमार्टमपछि बुधबारै दाहसंस्कार गरिएको प्रहरीले जनाएको छ । 

मृतक श्रेष्ठका श्रीमान राज कुमार श्रेष्ठले लामो समयदेखि खप्तड छान्ना गाउँपालिकामा चाउमिन उद्योग सञ्चालन गर्दै आएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP